मर्मतसम्भार देखि निर्माण सम्मको सेवा - QUICK FIX

मर्मतसम्भार देखि निर्माण सम्मको सेवा - QUICK FIX

Last updated on Mar 14, 2024

मर्मतसम्भार देखि निर्माण सम्मको सेवा - QUICK FIX हाम्रो घर एवं अफिसमा दिनँहु कुनै न कुनै प्राविधिक समस्या आएकै हुन्छ। कहिले धारामा समस्या कहिले बत्तिमा त कहिले फ्लोरिङ्गमा। दैनिक जिवनका लागि चाहिने प्रत्यक वस्तुलाई समय समयमा मर्मतसम्भार चाहिएको हुन्छ। हामीले विगत बर्षौं देखि घर र अफिस लगायतका स्थानहरूका लागि मर्मत एवं मर्मतसम्भार सेवा दिदै आएको छ। बिभिन्न क्षेत्र जस्तै इलेक्ट्रिक्ल, प्लम्विङ्ग, घर पेन्टिङ्ग, कार्पेन्टिङ्ग, फ्लोरिङ्ग, सिसाका झ्याल ढोका, एलमुनियमका निर्माण, कम्प्युटर प्रिन्टर, सिसिटिभी, मेटलका र स्टिलका निर्माण लगायत विभिन्न अन्य क्षेत्रमा मर्मतसुधार, मर्मत सम्भारका साथै नयाँ निर्माण एवं रिनोभेसन सम्बन्धि सेवा पनि सुफ्त शुल्कमा सेवा दिदै आएको छौं। साथै, हामीले घर निर्माणका लागि घर डिजाइन देखि निर्माण सुपरभिजन पनि गर्ने गरेको छौं। पुरै घर निर्माण वा भित्री इन्टेरियर निर्माणहरूका कामहरू बिशेष तरिकाले गुणस्तरियताका साथ सेवा दिदै आएको छौं। अब हामीले अन्य कम्पनिहरूका लागि वेबसाइट निर्माण देखि डिजिटल मार्केटिङ्ग सम्मको सेवा पनि दिन सुरू गरेको छ। अब घर वा अफिसमा कुनै समस्या आएमा चिन्तित हुनु भन्दा पनि तुरून्तै हामीलाई सम्पर्क गरि आफुलाई चाहिएको सेवा अनुसारको दक्ष प्राविधिज्ञ पाउनुहोस र गुणस्तरिय सेवा अनुभुति गर्नुहोस। हाम्रो सेवा लिनका निम्ति, हाम्रो ग्राहक सेवा केन्द्रको सम्पर्क नम्बर ९८०१७१७००० मा सम्पर्क गरि सेवा बुक गर्न सक्नु हुन्छ। हालका लागि हाम्रो सेवाहरू काठमाडौं उपत्यका, जनकपुरधाम र विरगंजका लागि उपलब्ध छन्।